कृष्ण आचार्य
काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणमा कडाई गरेको छ । पछिल्लो पटक राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा आएका प्रकाश पौडेलले राजस्व सम्बन्धि मुद्दालाई थप कडाई गर्दै धमाधम मुद्दा दायर गरेका छन् ।
राजस्व चुहावट नियन्त्रणमा कडाई गर्दै अनुसन्धान विभागले विभिन...}
काठमाडौं— लगानी बोर्डले ठूला परियोजनामा लगानी जुटाउनका लागि अध्ययन सुरु गरेको छ । बोर्डले ठूला एक दर्जन परियोजनाको अध्ययन अघि बढाएको हो ।
लगानी बोर्डका अनुसार सबै प्रदेशमा न्यायिक हिसाबले समान विकासका लागि सातै प्रदेशबाट परियोजना छनोट गरी अध्ययन गर्न थालिएको छ । अध्ययन थालिएका सातै प्रद...}
काठमाडौं–बैंकिङ प्रणाली तरलता अभावको समस्या जटील बन्दै गएपछि केन्द्रीय बैंकले जारी गरेको रिपोमा धेरै आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेकोमा १४ वित्तीय संस्थाले ४७ आवेदन मार्फत ३७ अर्ब रुपैयाँ माग गरेका थिए । उक्त रिपोको ब्याजदर नै ४.९७ प्रतिशत कायम भएक...}
काठमाडौं– चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिव २४ अर्व रुपैयाँको लगानी प्रस्ताव आएको छ । १ सय ७ ओटा विदेशी उद्योगमा उक्त लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । यो अवधिमाकुल डेढ खर्ब बराबरको स्वदेशी तथा विदेशी लगानी प्रस्ताव भएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको त्रैमासि...}
काठमाडौं—वैदेशिक व्यापार घाटा बढी रहेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आवको सो अबधिमा पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।...}