काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को ग्रे लिस्टमा परेपछि नेपाल त्यसबाट मुक्त हुने प्रयासमा जुटेको छ। सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको बैठकले ग्रे लिस्टबाट बाहिरिन आवश्यक कार्ययोजना अन्तिम रूप दिँदै कार्यान्वयन अघि बढाउने निर्णय गरेको छ।
बैठकमा जिम्मेवार निकाय, ती निकायक...}
काठमाडौं — औद्योगिक क्षेत्रमा लोडसेडिङ हटेसँगै निर्माण सामग्रीको मूल्यमा गिरावट आएको छ। भारतबाट नियमित रूपमा विद्युत् आपूर्ति सुरु भएसँगै नेपाल विद्युत् प्राधिकरणले चैत १५ गतेदेखि औद्योगिक क्षेत्रका लागि लोडसेडिङ पूर्ण रूपमा हटाएपछि स्टिल र सिमेन्ट उद्योगहरूले मूल्य समायोजन गरेका हुन्।
नेपा...}
काठमाडौँ — विश्व बजारमा भइरहेको आर्थिक र राजनीतिक अस्थिरताले सुनको मूल्य लगातार नयाँ उचाइमा पुर्याइरहेको छ। यही प्रभाव नेपाली बजारमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। चैत महिनामा मात्र प्रतितोला सुनको मूल्य दैनिक रूपमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चैत १ गते सुनको मूल...}
काठमाडौं – सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लगानीमैत्री कानुन कार्यान्वयनमा ल्याएको छ। लगानीकर्तालाई सहज बनाउने उद्देश्यले तयार पारिएका विभिन्न विधेयक संसद्बाट पारित भएसँगै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेका छन्।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व...}
काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धी छलफल १६ वटा मन्त्रालयसँग सम्पन्न गरेको छ। आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेसँगै मन्त्रालयले बजेट निर्माण प्रक्रिया अन्तर्गत प्राथमिक चरणका बैठकहरू टुंग्याएको हो।
छलफलका क्रममा उपप्रधानमन्त्री...}