काठमाण्डौ – बैंकमा देखिएको ब्यापक तरलता अभाव केही सहज हुने देखिएको छ । बैंकहरू व्यवस्थापन गर्नु पर्ने बचत लगानी अनुपात (CD Ratio) पनि अहिले ९० भन्दा तल आएको छ ।
विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर...}
काठमाडौं । सेलिब्रेटी सीईओको नामले परिचित अनिलकेशरी शाह बैंक जागिरबाट विदा भएका छन । उनी विदा भए पनि उनको चर्चा भने सेलाएको छैन ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतबाट विदा भएका शाहले नबिल बैंकमा ४ बर्षे कार्यकाल सकेर सीईओ शाह सोमबारदेखि बिदा भएका हुन् ।
नबिल बैंकमा पहिलो कार्यकाल स...}
काठमाडौं । गत वर्ष नेपाल राष्ट्र बैंकले ल्याएको शेयर धितो कर्ताको सीमा हेरफेरले शेयर बजार धोस्त भएको धेरैको बुझाइ छ ।
३२ सयको बिन्दुमा रहेको नेप्से २०७८ साउन २९ गते चालु आर्थिक वर्षको लागि नयाँ मौद्रिक नीति जारी गर्दै सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएपछि निरन्तर ओरालो लाग्दै २...}
काठमाडौंँ - ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू गाभिने भएका छन्। दुबै बैंकका तर्फबाट बिहीबार बिहान याक एण्ड यति होटलमा समझदारी भएको छ।
दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो। मर्जर सहमतिपत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले...}
काठमाडौं । सरकारले जग्गा धितो राखेर कजा लिन नपाउने व्यवस्था गरेको छ । जग्गा धितो राखेर कर्जा लिनका लागि वर्गीकरण गरेको हुनुपर्नेछ ।
सरकारले कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने व्यवस्था गरेको हो । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले गत २७ गते मन्त्रीस्तरीयको...}