सुरक्षाकर्मीले बाटैमा कर्मचारी रोकेपछि काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ ।
‘शाखा बन्द गर्नेभन्दा पनि कर्मचारी नै कार्यालय पुग्न सकेनन,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने,...}
काठमाडाैं । निषेधाज्ञाकाे बेलामा कार्यालयकाे परिचय पत्रका आधारमा बैंकका कर्मचारीहरु आवत जावत गर्न पाउने भएका छन् ।
बिहीबार बिहान उपत्यकामा बैंकका कर्मचारीहरु पनि प्रहरीले राेकेपछि बिहीबार उपत्यकाका बैंककाे सेवा बन्द भएकाे थियाे । अब भने प्रहरीले बैंकका कर्मचारी नराेक्ने बताएकाे छ ।
यसअघि काठमाडाैं उ...}
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ११ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा १२.४४% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले १२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने २.२२% ले बढ...}
साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.७७ अंकले बढेर एक हजार ४१०.३४ मा पुगेकाे छ । नेप्से ०.९१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१९ अंकले बढेर २८९.५५ मा पुगेको छ ।
कूल १८४ वटा कम्पनीकाे...}
राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको उक्त नाफा अघिल्लाे आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी भएको कम्पनीले जनाएको छ ।
गत आवमा कम्पनीले ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार बैंकको शेयरपू...}