काठमाण्डौ – साताको अन्तिम दिन बिहिबार नेप्से उच्च अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।
नेप्सेमा आएको उछालसँगै कारोबार रकम समेत यो साताकै उच्च भएको छ । आज नेप्से करिव ३२ अंकले बृद्धिहुँदै २३ सय ७५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज बजारमा लद्युवित्तका सबै शेयर मूल्यमा उछाल आएको छ भने धेरै कम...}
काठमाडौ – नयाँ लगानीकर्ताको लागि धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् । यसै बीच ग्रिनलाइफ हाइड्रोपावरले ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशनको लागि अनुमति दिएको ह...}
काठमाडौँ – सानिमा क्यापिटल लिमिटेडले आज (माघ ९ गते, शुक्रबार) देखि “सानिमा लार्ज क्याप फन्ड” नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत...}
काठमाण्डौ । सबैले निकै प्रतिक्षा गरेको चन्द्रागिरीको प्रथामिक शेयर बाँडफाँड सुरु भएको छ ।
विक्री प्रबन्धकले आर्थिक सन्देशलाई दिएको जानकारी अनुसार अहिले क्यापिटलको कार्यालयमा बाँफाँडको लागि सम्पुर्ण तयारी पुरा भएको छ । आवेदक मध्य कुल आवेदनमा ४५ हजार आवेदन रद्द भएका छन् । रद्धुनेमा बैंकमा पैसा नहुने,...}
चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। त्यसबाट बाँकी रहेको २...}