काठमाण्डौ – साताको दोस्रो दिन नेप्से करिव ४३ अंकले बढेको छ । योसँगै समग्र नेप्से ३०२५ विन्दुमा पुगेको छ ।
नेप्सेमा बृद्धिसँगै कारोबार रकम १७ अर्व ८८ करोडको कारोबार भएको छ । यो कारोबार रकम हिजोको तुलनामा केहि घटेको भएपनि सगम्रमा उच्च कारोबार हो ।
आज दिनैभरिमा २२१ कम्पनीहरुको शेयर खरिदविक्री भ...}
काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिव ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज (जेठ ३१ गते, सोमबार) कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएकाे छ ।
सभाले धिताेपत्र दर्ता गरी सर्वसाधारणलाई प्रारम्भिक...}
काठमाण्डौ । लगातार उकालो लागेको नेप्से मंगलबार भने घटेको छ । आज नेप्से करिव ४ अंकले घटेर समग्र बजार ३०२२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २२६ कम्पनीहरुको १५ अर्व ५२ करोड भन्दा धेरैको कारोबार भएको छ । आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
यस...}
काठमाडौं–जीवन विकास लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण्का लागि पौने २० करोकडो प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक...}
काठमाडौं- एनआईसी एशिया बैंकले असार ६ गतेदेखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्य बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका ल...}