काठमाण्डौ । एउटा दोहोरी कार्यक्रममा सँगै दोहोरी गाएर चर्चामा आएका रमेश प्रसाइ र कल्पना दाहालको चर्चा विहे सम्म पुग्यो । तर रमेशले अरुनै सँग लगन गाँठो कस्ने खवरले कल्पना मात्र होइन धेरैलाई दुखि बनाएको छ ।
यसो त उनीहरु दुवैले आफुहरु विच त्यस्तो सम्बन्ध नरहेको बताएका थिए तर पनि दर्शक स्रोताले भने उनीह...}
काठमाडौं । काठमाण्डौमा आमा छोरी मृत फेला परेका छन भने श्रीमान अचेत अबस्थामा फेला परेका छन ।
घटना हो काठमाण्डौ गोकर्णेश्वरको । गोकर्णेश्वर नगरपालिका–२ मा बस्ने सिन्धुपाल्चोककी पेम्बी शेर्पा र उनकी एक हिनाकी छोरी मृत फेला परेकी हुन । साथै उनका श्रीमान ३२ बर्षीय दोर्जे शेर्पा अचेत अबस्थामा फेला परेका...}
काठमाण्डौ । साताभरि उछाल आएको नेप्से अन्तिम दिन विहिवार भने दोहोरो अंकले घटेको छ । आज करिव १६ अंकको गिरावटसँगै बजार बन्द भएको छ ।
नेप्से घटे पनि कारोवार रकममा भने बुधवारको तुलनामा बृद्धि भएको छ । आज आठ अर्वको भन्दा धेरेको कारोवार भएको छ । विहिवार लघुवित्त समूहमा चमक आयो भने जलविद्युतमा समेत लगानीकर...}
काठमाडौं–नेपाल राष्ट्र बैंकले ऋणीलाई राहात पुग्ने गरी नयाँ नीति ल्याएको छ । बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासीक समिक्षा मार्फत ऋणीको ६ महिना सम्मको ब्याज बक्यौता रहेको अवस्थामा धितो लिलामी गर्न नपाउने व्यवस्था गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले ६ महिना सम्मको ब्याज बक्यौता भएका आधारमा कुनै पनि...}
काठमाडौं–सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने ‘बटमलाइन’ अघि सारिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन् ।
सरकार सञ्चालन गर्ने क...}
काठमाडौ–नेपालमा फेरी अर्को पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण गरे डिजेल आयत गरिरहेको अवस्थामा नेपाल आयल निगमले नेपाल–भारतबीच दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण गर्न लागेको हो ।
भारत पश्चिम बंगालको सिलिगुडी–झापाको चारआलीसम्म ५० किलोमिट...}
काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केही व्यवस्था खुकुलो बनाएको छ भने केहीमा कडाई गर्ने तयार गरेको छ । बैंकबाट ऋण लिएर समयमा व्याज नतिरेर लिलाम हुने अवस्थामा पुगेकालाई राहात हुने गरी ६ महिना भन्दा धेरै नभएको धितो लिलाम नगर्न भनेको छ ।
यता बैंकबाट ऋण लिएर सेयरम...}
काठमाडौं–कोभिड–१९को प्रकोप पछि एउटा बैंकको एटिएमले अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था हट्ने भएको छ ।
कोभिडपछि जनजीवन सामान्य बन्दै गएपछि नेपाल राष्ट्र बैंक अहिलेसम्म निःशुल्क रहेको अन्तर बैंक एटिएम कारोबारमा शुल्क निर्धारण गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद...}
काठमाण्डौ-पछिल्लो समय नयाँ लगानीकर्ताहरुको बजारमा आगमनसँगै शेयर बजार भित्रका केहि सुधारमा काममा पहल सूरु भएको छ ।
यसैक्रममा सेयर खरिदबिक्री बापत दिइने कमिशन घटनान माग गर्दै पुँजी बजारमा लगानीकर्ताहरुले आन्दोलनको तयारी थालेका छन । कारोवार निकै बढ्न थालेको कारण कमिशन घटाउनु पर्ने उनीहरुको माग छ । धे...}
कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी पनि थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन् ।
डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका...}