रमेश प्रसाइको विहे हुने भएपछि कल्पनाले रुदै भनिन् ‘भाग्यमा लेखेको पाइन्छ देखेको पाइदैन’ – भिडियो सहित

काठमाण्डौ । एउटा दोहोरी कार्यक्रममा सँगै दोहोरी गाएर चर्चामा आएका रमेश प्रसाइ र कल्पना दाहालको चर्चा विहे सम्म पुग्यो । तर रमेशले अरुनै सँग लगन गाँठो कस्ने खवरले कल्पना मात्र होइन धेरैलाई दुखि बनाएको छ ।

यसो त उनीहरु दुवैले आफुहरु विच त्यस्तो सम्बन्ध नरहेको बताएका थिए तर पनि दर्शक स्रोताले भने उनीहरु विहे गरिदिए हुन्थ्यो भन्ने सोचेका थिए साथै त्यहि अनुसार प्रतिक्रिया पनि दिइरहेका थिए ।

प्रसाइको विहे फिक्स भए पनि एक मिडियाको अन्तरवार्तामा कल्पनाले लेखेको कुरा पाइने देखेको कुरा नपाइने प्रतिक्रिया दिएकी छन ।

आउनुहोस सो कुराकानीको पुरै भाग हेरौं ।

प्रतिक्रिया