साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेर बजार बन्द,वीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाण्डौ । साताको दोस्रो दिन नेप्से नेप्से  दशमल २७ अंकले बढेर बजार बन्द भएको छ । 

सोमवार  ९ अर्व २९ करोडको कारोबार भएको छ । आज दिनै भरिमा २२६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ७६ कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ भने १०२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ । 

आज तीन कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेर कारोबार भएको छ भने जलविद्युत कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ । त्यस्तै वीमा समूहका शेयरहरुको शेयर मुल्य भने बढेको छ । आज अरुण भ्यालीको शेयर कारोबार सबै भन्दा धेरै खरिद विक्री भएको छ । 

प्रतिक्रिया