काठमाडौ - पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दुई गुणा मतले पछि परेका छन् ।
कूल ३ हजार ९५१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिँदै १ हजार ५६६ मत पाएका छन् ।दोस्रोमा कांग्रेसका उमेश श्रेष्ठले १३३४ मत पाएका छन् । यस्तै रवि लामिछानेले ८२६ मत पाएका छन् ।