एमालेका भीम रावलपछि कांग्रेसका अमरेशकुमार सिंहले दिए सांसदबाट राजीनामा

काठमाडौं - नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। 

 पार्टीको क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति आक्रोश व्यक्त गर्दै यसअघि नै राजीनामा दिने घोषणा गरेको सिंहले बुधबार साँझ राजीनामा बुझाएका हुन्। 

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहले राजीनामा बुझाएका हुन्।

प्रतिक्रिया