प्रिओपन सेसन - करिब छ अंकले बढ्यो नेप्से

काठमाण्डौ - प्रि ओपन सेसनमा करिब ६ अंकले नेप्से बढेको छ । 

ससाताको दोस्रो दिन ७८ कम्पनीहरूको १ करोड ७८ लाख भन्दा धेरैको कारोबार भएको छ । 

कारोबार भएका मध्य ३८ कम्पनीहरूको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । 

करिब एक दर्जन भन्दा धेरै कम्पनीहरूको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढ्दा बित्त र जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय