भरतपुरमा रविको क्रेज,२५ सय मत गन्दा १५ सय घण्टीमा

कमल ढकाल /चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ । सुरुवातमा पछि परेका रवि कालिका नगरपालिकाको भोट गणना गर्न थालेपछि निकै अघि लागेका थिए । 

अहिले रवि आफ्ना प्रतिस्पर्धी भन्दा निकै अघि रहेका छन । उनले करिव दश हजारको मतान्तर बनाउन सफल भएका छन । 
चितवन २,भरतपुर वडा १ को २३०० मत गणना गर्दा गर्दा यस्तो रोचक देखियो 
रवि लामिछाने १५००
उमेश श्रेष्ठ ५००
कृष्णभक्त पोखरेल ३००
 

प्रतिक्रिया