काठमाण्डौ । साताको अन्तिम दिन नेप्सेमा भारि गिरावट आउने देखिएको छ । कारोबार सुरु भएको दश मिनेटमै नेप्से ४४ अंकले घटेर कारोबार भइरहेको छ ।
कारोबार सुरु हुनु पुर्व सामान्य अंकले बढेको बजारमा एक्कासी विक्री चाप पर्दा शेयर बजार रातै भएको हो । कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्यमा समेत भारि गिरावट आएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्सेको अवस्था यस्तो छ ।