कांग्रेस महाधिबेसन - शशांकको सबैभन्दा धेरै मत आउँदा केन्द्रिय सदस्यमा कसको मत कति ?

काठमाडौं - नेपाली कांग्रेसको मत गणना अहिले पनि जारी छ । खुल्ला सदस्य तर्फ ११ सय मत गणना हुँदा शशांक ८८२ मत ल्याएर अग्र स्थानमा छन् । 

त्यस्तै अरु ३५ जनाको  मत परिणाम यस्तो छ - 

खुल्ला केन्द्रिय सदस्य  ११०० मत गन्दा

१) अजय बाबू सिवाकोटी= ३९२

२)अर्जुन नर्सिङ केसी= ६०२

३)उदय सम्सेर राणा  =७५१

४)एन•पि• साउद=६१३

५)कुन्दन राज काफ्ले=५९९

६)गुरु बराल=६०१

७)गोपालमान श्रेष्ठ =६५७

८)गोबिन्द भट्टराई =५६६

९) जित जङ्ग बस्नेत=५१३

१०)जिप छिरिङ्ग लामा=५८८

११)दिनेश कोइराला =६१३

१२)दिलेन्द्र प्रसाद बडु=६८५

१३)नैनसिंह महर=५१४

१४)पध्मनारायण चौधरी=३९९

१५)बल बहादुर केसि=६९८

१६)इ.मोहन आचार्य=३९०

१७) मोहन बहादुर बस्नेत =६९१

१८)बालकृष्ण खाण=७९७

१९)रमेश लेखक=७०३

२०)डा.राम शरण महत=६०९

२१)राम हरि खतिवडा=५७८

२२)लोकेश ढकाल=४५५

२३)शंकर ढकाल=३८८

२४)डा.संसाक कोइराला=८८२

२५) सुनिल बहादुर थापा=६००

२६)सुरेन्द्र राज पाण्डे=५०१

२७)त्रैलोक्य प्रताप सेन=४६५

२८)ज्ञानेन्द्र बहादुर कार्की=६७८

२९)टेक राज पौडेल=४१३

३०) तारणी दत्त चतौट=४६७

३१) केदार कार्की=३९६

३२)डा.सुरेश चन्द्र चालिसे=३८२

३३)धावा गुरुङ=३८६

३४)गणेश लामा=५८९

३५) मदन अमात्य=४०९

प्रतिक्रिया