काठमाडौ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट काठमाडौं मेयरमा उमेदवार दिएर बालेन शाहले मतान्तर बढाउँदै लागेका छन् ।
राती अबेर सार्वजनिक भएको मतपरिणाम अनुसार ३५३९४ मत गणना हुँदा लौरो चुनाव चिन्नमा १३६६१ मत खसेको छ ।
त्यस्तै सूर्य चिन्नमा ७३२६ मत परेको छ साथै रुखमा ६४७१ मत आएको छ । शाहको मतान्तर ६३३५ रहेको छ ।
Update
बालेन १४,८८८
स्थापित ७८७०
सिर्जना ६०६६