हाइड्रोइलेक्ट्रीसिटीले सतप्रतिशत हकप्रद शेयर दिने


काठमाडौं–हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलवमेन्ट (एचआइडीसीएल) कम्पनीले सधारणसभा र बुक क्लाजको मिति तय गरेको छ ।
सत प्रतिशत हकप्रदको दिएको  कम्पनीले लाभांश वितरणका लागि बुक क्लोजको समेत मिति तय गरेको हो । 


आगामी पुस २२ गते साधारण सभाको मिति तय गरेको कम्पनीले पुस ९ गते सेयरधनी दर्ता किताव बन्द गर्ने भएको हो। कम्पनीले साधारण सभाका ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै छ ।


साथै गत वर्षकै साधारणसभाले हकप्रद दिने प्रस्ताव पारित गरेर अनुमतीका लागि धितोपत्र बोर्डमा पुगेको थियो। कम्पनीले अनुमती पाउने वित्तिकै हकप्रद जारी गर्ने छ ।
 

प्रतिक्रिया