नेपाल बंगलादेश बैंकको शेयर कारोबार रोकियो,कारण यस्तो छ

काठमाण्डौ । नेप्सेले नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । हिजो नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।


त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने ९मर्जर० तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६९१० बमोजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर कारोबार बाट रोक्का राखिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया