नयाँ गठबन्धन बनेसँगै तीन मन्त्रीले लिए सपथ

काठमाडौं - एकाएक सत्ता समीकरण परिवर्तन भएपछि राजनीतिक वृत्त यतिबेला तरङ्गीत छ। यसैबी नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन्।

नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका हुन्।

नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।

प्रतिक्रिया