प्रिओपन सेसनमा बढ्यो नेप्से,कारोबार भएका अधिकांस कम्पनीको मूल्य बढ्यो

काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से करिव २ अंकले बढेको छ । योसँगै समग्रमा नेप्से २७५९ विन्दुमा पुगेको छ । 

कारोबार भएका १५ कम्पनीहरुकोमा ११ कम्पनीको शेयर मुल्य बढेको छ भने एक कम्पनीको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ । आज १४ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय