रवि १४ सय मतले अगाडि

काठमाडौं - चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले अग्रता कायमै राखेका छन्।

उनलाई १४ सय मतको अग्रता छ। लामिछानले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन्। मतगणना जारी छ।

ताजा मतपरिणाम अनुसार लमिछानेले १४ सयको मतान्तर बनाएका छन्।

लामिछानेले ५ हजार ७९८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ३९३ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया