लगातार नेप्सेको उकालो यात्रा,बाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाण्डौ । साताको चौथो दिन बुधबार प्रिओपन सेसनमा नेप्से करिव ८ अंकले बढेर समग्र बजार २६८८ विन्दु नजिक पुगेको छ । 

आज यो सेसनमा ३६ कम्पनीहरुको १३ लाख ६६ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएकोमा २२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ११ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । साथै २ कम्पनीहरुको शेयर मूल्य घटेको छ । 

आज लगानीकर्ताहरु बाणिज्य बैंकहरुमा झुम्मिएको देखिएको छ भने सेञ्चुरी कमर्शियल बैंकको सबै भन्दा धेरै कारोबार भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय