शिव चन्द्रको पहिलो अन्तरवार्ता - लगानीकर्ताको भने पारो तात्यो

काठमाडौं - शेयर बजारमा अनुभव र विचारको आधारमा सबै माझ चर्चित शिव चन्द्रको पहिलो मीडिया अन्तरवार्ता आएको छ । 

आफ्नो कुराकानीमा उनले शेयर बजारको बारेमा आफ्ना अनुभव र विचार राखेका छन् । आवाज बदलेर साथै अनुहार नदेखाई आएको सो अन्तर्वार्तालाई भने लगानीकर्ता र दर्शकले खासै मन् पराएको देखिँदैन । धेरैले उनको चर्को आलोचना गरेका छन् । 

शेयर बजारमा २ दशक यात्रा गरेका उनले आफ्नो वास्तविक परिचय नखुलाएको बारे धेरैको आक्रोस छ । 

आउनुहोस् उनीसँग गरिएको पहिलो कुराकानी सुन्नुहोस्

 

 

प्रतिक्रिया