अरु भन्दा दीपक मनाङे ठीक ? संसद विघटन गर्ने भएपछि छाडे ओली पक्षका नेताको साथ

काठमाण्डौ – आफ्नो बहुमत नपुग्ने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद विघटन गर्ने सूचना पाएपछि युवा तथा खेलकुद मन्त्री दीपक मनाङे ले उनको साथ छाडेका छन् ।

गण्डकी प्रदेश सरकारले आज विश्वको मत लिने कार्यक्रम छ तर कुनै पक्ष सँग पनि अवस्य बहुमत 31 सांसद छैनन त्यसैले संसद विघटन हुने सम्भावना थियो ।

मनाङे हिजो बोलाइएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएनन् । उनले प्रष्ट भनेका छन् कि संसद जोगाउन साथ थिएको हो विघटनमा हैन ।

उनले जसले ३० सांसदको हस्ताक्षर लिएर आउँछ उनीहरुलाई नै साथ दिने बताएका छन् । संसद विघटन कुनै हालतमा गर्न नहुने मनाङेको धारणा छ ।

यो सँग गण्डकी प्रदेशमा सरकारले विश्वासको मत पाउने बाटो कठिन बनेको छ भने विपक्षी गठबन्धद्वारा बहुमत पुर्याउन सहज बनेको छ।

प्रतिक्रिया