काठमाण्डौ – भर्खर मात्र सहरी विकास तथा उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले विवादित अभिव्यक्ति दिए पछि त्यसको चौतर्फी आलोचन भएको छ ।
शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।
उनले हिजो भानेका थिए “हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।”
उनको यही भनाइको चर्को आलोचना भइरहेको छ ।