ओलीलाई भारी मतले हराउने भीम रावलको दाबी

काठमाडौं - नेकपा एमालेको आउँदो महाधिबेसनको लागि अध्यक्षमा उमेदवारी दिएका भीम रावलले आफूले आत्यधिक मतले जित्ने दाबी गरेका छन् । 

 

एक टेलिभिजनको कार्यक्रममा बोल्दै उनले आफ्नो उमेदवारी कुनै हालतमा फिर्ता नहुने समेत बताए । 

 

विगत तीन दशक भन्दा लामो समयदेखि आफूले पार्टीमा क्रियाशील भएर काम गरेको बताउँदै पार्टी कार्यकर्तालाई चाहनाले नै आफू अध्यक्षको लागि उमेदवारी दिएको समेत दाबी गरे । 

 

आउनुहोस् उनीसँग गरिएको कुराकानीको पुरै भाग हेर्नुहोस् । 

 

प्रतिक्रिया