काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनु भएको छ ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनु भएको हो । उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत बताईएको छ ।
काठमाडौं । सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छ।
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.९५ अंकले घट्दै २,७१२.५४ बिन्दुमा बन्द भएको छ। आज न...
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाले सन् २०२६ का लागि विभिन्न क्षेत्रमा ७ हजार २०० जना नेपाली कामदार लैजान...