बालेनको मत १७ हजारमाथि,मतान्तर कति ?

काठमाण्डौ । काठमाण्डौ महानगरबाट स्वतन्त्र उमेदवार बनेका बालेन शाहले आफ्नो मत १७ हजार कटाएका छन । 

पछिल्लो मतपरिणाम अनुसार शाहले १६ हजार ३१ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेका तर्फबाट उमेदवार बेनका केशव स्थापितले ८८७६ मत पाएका छन । त्यस्तै कांग्रेसका उमेदबार सिर्जना सिंहले भने ७९४१ मत ल्याउन सफल भएकी छन । 

उनीहरु बिचको मतान्तर अहिले ८१५५ रहेको छ । बिहान १० बजे सम्ममा १,२,३ र ५ नम्वर वडाको मत गणना सकिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय

//