गृहमन्त्री बादल पद मुक्त

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् ।

राष्ट्रियसभा उनको सांसद पद गुमे सँगै उनी स्वतः पदमुक्त भएका हुन् ।

राष्ट्रियसभा सदस्य पद गुमेको छ । यो संगै उनी गृहमन्त्री बाट स्वत पदमुक्त भएका हुन ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो ।

आज उनी पदमुक्त भएको घोषणा भएको हो ।

प्रतिक्रिया