काठमाण्डौ – बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक गर्नुभएको छ ।
सो बैठकमा प्रमुख मध्यको एक नेकपा माओवादी भने सहभागी भएन । दाहालले बैठक सिंहदरबारमा गर्न नत्र आफू सहभागी नहुने बताएको थियो ।
आज बसेको सर्वदलीय बैठकमा ओली सभामुख अग्निप्रसाद सापकोटा माथि खनिएका छन् ।
उनले सरकारलाई अनैतिक रुपमा सभामुखले असहयोग गरेको ओलिको आरोप छ । सभामुखले संसदमा काम गर्न नदिएको ओलिको आरोप छ ।
सहभागीहरुले भने सबै पक्षलाई मिलाएर लैजान आग्रह गरेका थिए ।