भरतपुरमा रेणुलाई जीत सहज बन्दै,एमालेकै गढमा बढ्यो मत

काठमाडौ - भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बनाएईरहेकी छन् । 

भरतपुरको पछिको मतपरिणाम यस्तो छ

भरतपुर महानगरपालिकामा ५११० ४गणना हुँदा 

मेयर 

रेनु दाहाल(हसियां हथौड़ा) १९४१०

बिजय सुवेदी (सुर्य)१६०३५

जगन्नाथ पौडेल (भुईकटहर)७६२५

उपमेयर

चित्रसेन अधिकारी (रुख)२१९३६

हिमला गुरुङ(हलो) १२७६१

वडा अध्यक्ष ११ न ४२८१गणना हुँदा 

 हसिया हथाैडा- १४१२

एमाले (सुर्य)१८८१

वडा अध्यक्ष १२ न ७०० गणना हुँदा 

कलम- २५०

एमाले (सुर्य)३३१

प्रतिक्रिया