ओलीको बोल्ड निर्णय, महासचिव बाहेक सबै पद खारेज

काठमाण्डौ – सर्वोच्च अदालतले एकिकरण भएको पार्टी नेकपा खारेज भएपछि पुरानै पार्टी एमालेमा फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बोल्ड निर्णय गर्नुभएको छ ।

उहाँले एमालेका पदाधिकारीमा महासचिव बाहेक अरु सबै पद खारेज गर्नु भएको छ । साथै बागमती प्रदेश ईन्चार्ज मा राम बहादुर थापालाई नियुक्त गर्नु भएको छ ।

प्रतिक्रिया