रेणु दाहाललाई वडा ६ बाट आयो नसोचेको मत,अग्रता कति ?

काठमाण्डौ । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १७१२ मतको अग्रता बनाएकी छन् । 

उनले ९,९७० मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८,२५८ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४,५०४ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ११,९५६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६, ७४२ मत पाएकी छन् ।

हालसम्म भरतपुरमा २७,४३८ मतगणना सकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय

//