चितवनमा रविको अग्रता १४ हजार भन्दा धेरै

कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ । 

प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने अघि लागेका छन् । यस्तो छ पछिल्लो ताजा अवस्था 

चितवन २ काे ताजा परिणाम 

घण्टी =25062

सुर्य=10410

रुख= 9828 

 14652 ले घन्टी अगाडि

 रविकाे अग्रता १२०१९

 

प्रतिक्रिया