निरन्तर २ दिन घटेको शेयर बजारको आजको यात्रा कता ? प्रि ओपन सेसनमा कतिले बढ्यो नेप्से ?

काठमाडौं - बुधबार प्रि ओपन सेसनमा बजार मापक सूचक नेप्से २ अंकले बढेको छ । मंगलबार बजार सामान्य अंकले घटेको थियो भने सोमबार सतक हाराहारीमा बजार गिरावट भएको थियो । 

 

आज यो सेसनमा २४ कम्पनीहरूको शेयर कारोबार भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३८ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । 

 

निर्वाचन समयमै नहुने हल्ला,तरलता अभाव फेरि बढ्नु जस्ता कारणले बजार केही दबाबमा परेको धेरैको बुझाई छ ।  

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय