दश लाख लगानी गरेर २ करोड कमाउन सफल सुवास चन्द्र भट्टराई

काठमाण्डौ । पछिल्लो समय शेयर बजार बारे धेरैको चासो हुने गरेको छ । यस्तो अवस्थामा सफल हुनको लागि अपनाउनु पर्ने तरिकाको बारेमा समेत धेरैले चासो राख्ने गरेका छन । 

यसै बीच शेयर बजारमा लामो समय लगानी गरिसकेका सुवास चन्द्र भट्टराईलाई आफूले शेयर बजारमा भोग्नु परेको अनुभवहरू लगानीकर्ता माझ साटासाट गरेका छन । उनले  आफूले दश लाखबाट सुरु गरेको शेयर बजार २ करोड माथि पुगेको उनको भनाई छ । 

सुवासले लगानीकर्ताहरूलाई कक्षा समेत लिँदै आएका छन । उनले शेयर बजारमा आउनु पूर्व केही सिकेर आउनु पर्ने धारणा राख्नु भएको छ । शेयर बजारमा लगानीकर्ताहरू छिटो करोडपति हुने लोभले कतिपयलाई लाभ हुन नसकेको समेत बनाउनु भएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय