आज तिहारको चौथो दिन गाई तिहार, गोवर्धन पूजा

काठमाडौं- आज नेपालीहरूको महान पर्व शुभ दिपावलीको चौथो दिन गाई तिहार मनाइँदै च ।

यम पञ्चकको चौथो दिन गाई,गोरुको पूजा गरिन्छ । साथै आजै गोवर्धन पूजा समेत गरिन्छ । गाईको दूध खाएर निरोगी भएन हुँदा गाईलाई समाको रुपमा आज पूजा गरिन्छ ।

गाई,गोरुको जुरो बाट सूर्य चन्द्रको शक्ति लिएर गाईले त्यो शक्ति दूध मार्फत मानिसले पाउने विश्वास रहेको छ ।

आज बाटै घर घरमा देउसी भैलो खेल्ने चलन पनि छ । यो पटक भने नेपालमा कोरोना महामारीका कारण देउसी खेल्न निषेध गरिएको छ ।

प्रतिक्रिया