काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट २५ सय ३ जना संक्रमण मुक्त भएका छन् ।
साथै सोही समयमा १९ सय ४६ नयाँ संक्रमित थपिएका छन् । साथै १३ जनाले यो अवधिमा कोरोना बाट ज्यान गुमाएका छन् ।
नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ । साथै संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।