गोकुल बास्कोटाले भने – अब पाटी फुट्यो

नेकपाको विवाद सतहमा आएको छ । पाटी अध्यक्ष दाहालले ओलीलाई लक्षित गर्दै राजनीतिक प्रतिवेदन सार्वजनिक गरे पछि यो विवादमा आगो थप्ने काम भएको हो ।

ओलीका विश्वास पात्र गोकुल बाँस्कोटाले आज सामाजिक सञ्जालमा अब यही अवस्थामा पाटी एक नहुने कडा प्रतिक्रिया दिए ।

आजै अर्का नेता शंकर पोखलेर समेत यही आसयको भनाइ राखेका थिए ।

बास्कोटाले दाहालको प्रतिवेदन प्रतिपक्ष पाटीले लगाउने आरोप जस्तो भएको बताएका छन् ।

अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आराेपकाे पुलिन्दा हेर्दा अब पार्टीकाे एकता…

Posted by Gokul Baskota on Friday, November 13, 2020

प्रतिक्रिया