तिहारको दोस्रो दिन आज लक्ष्मी पूजा

नेपालीहरुको महान पर्व शुभ दीपावली को दोस्रो दिन अर्थात् यम पञ्चकको तेस्रो दिन लक्ष्मी पूजा,कुकुर तिहार मनाइँदै छ ।

सबैका घर घरमा लक्ष्मीको बास होस् भन्दै पुराना पैसा पूजा गर्ने, रातभर उज्यालो बनाउने र लक्ष्मीको आराधाना गर्ने चलन रहेको छ ।

आज रातभर उज्यालो जुन घरमा छ त्यही घरमा धनकी देवी को बास हुने विश्वास छ ।

आजै कुकुर तीहर पनि हो । मानिसको सबैभन्दा नजीकको वफादार साथी कुकुरको पूजा गरिन्छ । आजै रोग व्याधि नलागोस् भनेर नर्के फाल्ने चलन छ ।

आजनै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती समेत रहेको छ ।

प्रतिक्रिया