बाग्मती प्रदेशमा पनि एमाले सरकार ढल्यो

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) पदबाट राजिनामा दिने भएकी छिन् ।

आज बोलाइएको १ बजेका लागि बैठकमा प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजिनामा दिने जनाइएको छ ।

उनले विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्गप्रशस्त गर्न राजिनामा दिन लागेको बुझिएको छ ।

 

प्रतिक्रिया