चर्चित पत्रकार रवि लामिछाने र उनकी पत्नी कोरोना मुक्त

चर्चित पत्रकार रवि लामिछाने र निकिता कोरोना मुक्त भएका छन् ।

केही समय पहिला कोरोना संक्रमण भई होम आइसोलेसनमा रहेका यो जोडीको आजको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले आफू कोरोना मुक्त भएको जानकारी दिएका हुन । साथै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

१४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त…

Posted by Rabi Lamichhane on Tuesday, November 10, 2020

प्रतिक्रिया