नेपालमा संक्रमित क्रमश घट्दै,२४ घण्टामा २५ सय ७१ संक्रमित थपिए

काठमाण्डौ – पछिल्लो २४ घण्टामा २५ सय ७१ नयाँ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमित थपिए संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

साथै यो अवधिमा १ हजार ७ सय ९८ जना कोरोना संक्रमित कोरोना बाट मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ ।

नेपालमा आज १८ जनाले कोरोना बाट ज्यान गुमाएका छन् । बितेका २४ घण्टामा ११ हजार १७७ जनाको PCR परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय