हास्य कलाकार मनोज गजुरेलको अवस्था क्रमिक सुधार हुँदै गएको अस्पताल श्रोतले जनाएको छन् ।
कोरोना संक्रमण भए पछि होम आइसोलेसनमा बसेका गजुरेल एक्कासी स्वास्थ अवस्था बिग्रिए पछि हेलम्बुको प्रहरी अस्पताल लगिएको थियो । त्यहाँ उनको आइसियुमा राखेर उपचार भएको थियो ।
उनको फोक्सोमा संक्रमण भएको अस्पतालले जनाएको छ । अहिले उनको अवस्थ क्रमिक सुधार भइरहेको छ ।