बालुवाटारमा ओलीको जबाफ – मेरो विरूद्ध गुटबन्दी गर्ने ? बैठक बोलाउदिन के गर्ने हो गर्नुहोस्

नेकपा भित्र चर्किएको विवादले नयाँ मोड लिने संकेत देखिएको छ ।

बहुमत सचिवालय सदस्यले बैठक बोलाउन आह्वान गर्दै ओलीलाई आज ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए तर ओलीले ज्ञापनपत्र बुझ्दै आफु बिरुद्ध गुटबन्दी भएको कारणले बैठक बोलाउन नसक्ने संकेत गरेका छन् ।

पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल ,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूको बैठकले ओलीलाई संयुक्त रुपमा बैठक बोलाउन आव्हान गर्ने निर्णय गरेको थियो सोही निर्णयअनुसार नेताहरु आज ओलीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए

उनीहरूको ज्ञापन। बुझ्दै प्रधानमन्त्रीको ओलीले आफूविरुद्ध गुटवन्दी भएको भन्दै कुनै हालतमा बैठक नबोलाउने संकेत गरेका छन् ।

प्रतिक्रिया