मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – यात्राको अवसर । मनमा शान्ति । आटेको पुग्ने छ ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – बोल्दा विचार पुर्याउनु होला । साथीभाइको सहयोग मिल्ने छ ।
सिंह – यात्राको अवसर मिल्नेछ । धन लाभ हुने छ । धार्मिक यात्राको अवसर मिल्नेछ छ ।
कन्या – आकस्मिक धनको क्षति हुने योग छ । सके सम्म यात्रा नगर्नु होला ।
तुला – बौद्धिक ज्ञान बढ्ने छ । धन लाभ हुनेछ । शत्रुहरू पराजित हुने छन् ।
वृश्चिक – आजको दिन खुसी र हर्स उल्लासका साथ बित्ने छ । साथीभाइ सँग भेटघाट हुने छ ।
धनु – आज हजुरको समय त्यति राम्रो छैन । यात्रा सके सम्म नगर्नु होला ।
मकर – प्रेममा सफलता मिल्ने छ । धार्मिक यात्राको योग छ । साथीको राम्रो सहयोग मिल्ने छ ।
कुम्भ – धार्मिक यात्राको अवसर मिल्छन् छ । पुराना काम पूरा हुने छन् ।
मीन – अनुहारमा खुसी छाउने छ । सुखको योग छ । धन लाभ होला ।