कास्कीमा एक महिने शिशुको कोरोनाले ज्यान लियो

कोरोना संक्रमणले पछिल्लो समय ज्यान जानेको संख्या निकै बढिरहेको छ ।

यसैबीच कास्कीमा एक महिने शिशुको समेत ज्यान गएको छ । पोखरा स्वास्थ्य प्रतिष्ठानमा बिहीबार राती उपचारकै क्रममा ३० दिने शिशुको ज्यान गएको हो ।

 

यसको साथै कास्कीमा कोरिनाबाट अन्य तीन जनाको समेत ज्यान गएको छ । ज्यान जाने अधिकांश दिर्घ रोगी र निमोनियाका बिरामी रहेका छन् ।

 

 

प्रतिक्रिया