मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला ।
वृष – तानब हुने छ । धन खर्च हुने हो छ । मान्यजनसँग भेघाट हुने योग छ ।
मिथुन – यात्राको अवसर च । धन लाभ हुनेछ छ । साथी भाइको सहयोग मिल्ने छ ।
कर्कट – आजको समय अत्यन्तै शुभ छ । मानसम्मान मिल्नेछ । मनमा शान्ति छाउने छ ।
सिंह – धार्मिक यात्राको अवसर छ । पुराना रोकिएका काम पूरा हुने छन् ।
कन्या – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
तुला – सामान्य चोटपटक लाग्ने सम्भावना छ । बोल्दा धेरै ध्यान दिएर बोल्नु होला ।
वृश्चिक – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
धनु – धन लाभ । धर्मकर्ममा मन् जाने छ । आकस्मिक धन लाभ हुने योग छ ।
मकर – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
कुम्भ – अनावश्यक तनाव आइपर्ने छ । धनको हानि हुने छ ।
मीन – यात्राको अवसर छ । धार्मिक भ्रमणको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ ।