२४ घण्टामा ३ हजार ३०९ संक्रमित थपिंदा,३ हजार ८४४ संक्रमण मुक्त

स्वास्थ मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो 24 घण्टामा ३ हजार ३०९ नयाँ कोरोना संक्रमित नेपालमा थाइएका छन् ।

यसका साथै सोही अवधिमा ३ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता संक्रमित भन्दा निको हुने धेरै रहेका छन् ।

१३ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन । साथै आज ३० जनाले यस बाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया