दुर्गेश थापाले आफ्नै गाडीले कुकुर कुल्चेको भिडियो बाहिरियो,चर्को आलोचना – भिडियो सहित

लोकप्रिय गायक दुर्गेश थापाले रातीको समय बाघ बजारमा एउटा कुकुरलाई कुल्चे । पछि त्यो कुकुरको ज्यान गयो ।

पार्किङ मा सुतिरहेका कुकुर माथि गाडी गुडाउँदा एउटा कुकुरलाई कुल्चेको हो ।

उनले कुल्चेको भिडियो बाहिरिए पछि अहिले थापाको आलोचना भएको छ ।

आउनुहोस् हेरौं यो भिडियो

प्रतिक्रिया